• TOKHA LIVE

  • २१ भाद्र २०७८, सोमबार १७:५८

सानिमा बैंकको तीजको उमंग योजना

टाेखालाइभ/ भाद्र २१, काठमाडौं

सानिमा बैंकले तीज बिशेष योजना ल्याएको छ।सानिमा बैंकले ‘तीजको उमंग सानिमा बैंकसंग’
योजना अनुसार नारी बचत खाता खोल्दा ग्राहकले नि:शुल्क डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ ,मेरो सेयर, डिम्याट खाताका साथै लकर सुबिधामा ७५ प्रतिशत सम्म छुट पाउनेछन् ।

साथै पहिलो पिओएस कारोबारमा १० प्रतिशत वा ५ सय रुपैयाँ क्यासब्याक उपलब्ध गराउने सानिमा बैंकले जनाएको छ।

Facebook Comments

सम्बन्धित खवर

एभरेस्ट बैंकको शाखा बुढानिलकण्ठमा

सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै