टाेखा लाइभ,जेठ १५ काठमाडौं :सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा कृषि क्षेत्रका लागि ४१ अर्ब ४० रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट सार्वजनिक गर्दै कृषि क्षेत्रमा ४१ अर्ब ४० रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।